रौतहट ११ मंसिर /
कम्युनिष्ट आन्दोलनमा लामो समय सम्म योगदान दिएका अगुवाहरु लाई नेकपा ए माओवादी केन्द्र ले सल्लाहकार तथा जेष्ठ नागरीक मन्च मा समेटेको छ ।
रौतहटको कम्युनिस्ट आन्दोलमा लामाे होमिएका इतिहास बाेकेका गणेश बस्नेत ,राज नारायण सिंह केन्द्रीय सल्लाकार मा र लक्ष्मण भट्टराई केन्द्रीय जेष्ठ नागरिक मन्च को केन्द्रिय सदस्य मा चयन भएका हुन ।
माओवादी केन्द्रले केन्द्रीय सल्लाहकार समितिमा १ सय १२ जना र जेष्ठ नागरीक मन्च मा ९० जना लाई केन्द्रीय सदस्यहरुमा मनोनित गरेको छ ।