Friday, January 24, 2025

गौर नगरपालिकामा अख्तियारको छानविन टोलि

पछिल्लाे समाचार


रौतहट , ७ मङ्सिर //
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले जिल्लाको सदरमुकाम गौर नगरपालिकामा छानविन गरेको छ ।
नगरपालिकाका योजनाहरुमा व्यापक अनियमितता भएको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले मंगलबार झण्डै एक घण्टासम्म नगरपालिकाको आवश्यक फाइलहरु जांच गरेको थियो ।
गौर २ को शिवालय मन्दिर निर्माण र गौर ५ मा निर्माणाधीन कलाकुन्ज पुस्तकालयमा आर्थिक हिनामिना लगायतका विषयमा आयोगमा परेको उजुरीको अनुसन्धानका लागि बर्दिबासको टोली गौर आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु