Thursday, January 23, 2025

मुअब्जा बढाउन माग

पछिल्लाे समाचार

बर्दिवास ८ भदौ / रेल्वेमा परेको जग्गाको मुआब्जा बढाउन माग गर्दै एकीकृत सेवा केन्द्र बर्दिवासमा धर्ना दिएका छन ।
मुआब्जा निर्धारण समितिले निर्धारण गरेको मुआब्जा उचित नभएको भन्दै जग्गाधनीहरुले नया दररेटको माग गर्दै धर्नामा बसेका हुन ।
रेल विभागले सात वर्षदेखि रोक्का गरेको जग्गाको मुआब्जा बजार र अहिलेको चल्ती भाउ अनुसार नभएको भन्दै मुआब्जा पीडित संघर्ष समिति बनाएर आन्दोलनमा छन ।
३२ भागमा बाँडेको जग्गालाइ ३ भागमा बाँडेर कम्तिमा २० लाख देखि बढीमा १ करोड २० लाखसम्म मुआब्जा वितरण हुनुपर्ने माग राखिएको छ ।

बर्दिवास क्षेत्रको ५९ विघा जग्गाको मुआब्जा दररेट टुंगो यहिले नै टुगो लगाएको थियो ।
कठ्ठाको न्यूनतम ७ लाख देखि अधिकतम ८१ लाखसम्म दिने निर्धारण समितिको निर्णय छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु