रचना काफ्ले /
रौतहट १३,माघ /
रौतहटको राजपुर न.पा वडा ७ टोल अकोलवामा कब्रस्तान को शिल्यानास भएको छ। वडा ७ का वडा अध्यक्ष ईन्ताजुल हखको अध्यक्षामा शिल्यानास कार्यक्रम सम्पन्न भएको हो। प्रमुख अतिथि राजपुर न.पा को प्रशासकीय अधिकृत बैजु ठाकुर ज्यु उपस्थितिमा भएको शिल्यानास कार्यक्रममा बलबला टोलका व्यक्तिहरू, समाजसेवि ,बुद्धिजीवी ,भद्रभलाद्मी लगायतको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here