रौतहट,१३ माघ// रौतहटको चन्द्रपुर ६ मा रहेको बाल निकेतन बोडिग ले मंगलवार देखी खेल सप्ताह शुरु गरेको छ । चन्द्रपुर नपरका प्रमुख रामचन्द्र चौधरीले खेल सप्ताहको उद्घाटन गर्नुभएको छ । कार्यक्रममा खेलकुद क्षेत्रका बिभिन्न व्यक्तिहरु , संचारकर्मीहरु , सुरक्षाकर्मीहरुको उपस्थिती रहेको थियो । राणा शासन अन्त्यका लागी शाहदत्त प्राप्त गर्ने शहिदहरु लाइ सम्झना गर्दै बाल निकेतन मा खेल सप्ताह शुरु भएको छ । बिधार्थी लाइ खेलको बिकाश गर्दै अध्ययनलाइ अगाडी बढाउने उदेश्यले हरेक बर्ष खेल शप्ताहको आयोजना गर्दै आएको बाल निकेतनका निर्देशक दिपक रेग्मीले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here