काठमाण्डौ २६,पुस /
माघ १ गते माघि तथा माघे संक्रान्ति पर्वको अवसरमा सार्वजनिक विदा हुने भएको छ। सरकारले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।आज बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको सिफारिसमा सार्वजनिक विदा दिने निर्णय गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here