प्रधानमन्त्री केपी शर्मा ओलीको असवैधानीक कदम भन्दै माधव प्रचण्ड समुहले दोश्रो चरणको आन्दोलनको तयारी गरीरहेका छन ।
शुक्रवार प्रतिगमन बिरोधी आन्दोलनको तयारीको लागी चन्द्रपुर नगरस्तरीय भेला को आयोजना गरीएको हो ।
नगरकमिटीको आयोजना भएको कार्यक्रममा जिल्ला इन्जार्ज युवराज भट्टराइ समिर, संबिधान सदस्य राम कुमार भट्टराइ, देवेन्द्र पटेल,यस्तै नेकपाका नेताहरु बिर बहादुर गोले , बाबुराम दाहाल लगाएत नेताहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा नगर कमिटीका पदाधिकारीहरु, युवा, बिधार्थी लगाएत नेता कार्यक्रर्ताहरुले आन्देलन सफल बनाउने प्रतिवद्दता व्यक्त गरेका छन ।
यस अघि चार वटै क्षेत्र मा भेला भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here