रौतहट २९ मंसिर ///डोम समुदाय बिकाश केन्द्र रौतहट ले देवाही गोनाही नगरपालिका को करुनीयाटोलमा सचेतना मुलक कार्यक्रम गरेको छ ।
उक्तटोलको मुसहर समुदायको बस्तिमा बालेन्द्र पासवान, बिजय मल्ली डोम ,पुनित राम र नथुनी माझि लगाएत दलित अगुवाहरुले शिक्षा सरसफाइ का बारेमा जनचेतना मुलक शन्देसहरु दिएका छन ।
बस्तिका बालबालिका , बृद्धबृद्धा हरु बिरामिहरु जाडोको मौषममा जाेखिममा रहेकाले उनीहरु को संरक्षणमा ध्यान दिन समेत दलित अगुवाहरुले माग गरेका छन ।
जिल्लाको मुसहर, डोम लगाएत गरीव बस्तिका बासिन्दा जाडो बाट धेरै पिडित रहेको डोम समुदायका अगुवा बिजय मलि डोमले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here