रौतहट ४,मङ्सिर /
छठ पर्वमा व्रत बस्ने व्रतालु महिला हरुलाई रौतहटको चन्द्रपुर नपा १ ले साडी बितरण गरेको छ ।
व्रतालु हरुलाइ पर्वको अवसरमा ९० थान साडी सहयोग गरिएको चन्द्रपुर १ का वडा अध्यक्ष बिरु रखाल ले जानकारी दिएका छन ।वडा भित्र बसोवास गर्ने सवै व्रतालुहरु लाई साडी बितरण गर्दै छठ पर्व हर्षोउल्लासका साथ मनाउन वडाबासीहरुमा अध्यक्ष रखालले शुभ कामना समेत दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here