निजगढ,२६ कार्तिक । मेची महाकाली बुहारी संयुक्त आवाज बाराले बिपन्न परिवारलाई सिरक र न्यानो कपडा वितरण गरेकोछ । मेची महाकाली बुहारी संयुक्त आवाज बाराकि अध्यक्ष सावित्री बराल तिमल्सिनाको टोलीले निजगढ भमरा टोलको बिपन्न परिवारलाई सिरक र न्यानो कपडा वितरण गरेको सचिव उषा थापा मोक्तानले बताउनुभयो । बुहारीहरूको टोलीले उक्त परिवारलाई दुई सेट सिरक,डस्ना,ब्क्यान्केट,तकिया र आवश्यक अन्य न्यानो कपडाहरु वितरण गरेको सचिव मोक्तानले बताउनुभयो । जसमध्ये एक सेट सिरक डस्ना,तकिया उपप्रमुख खनालले उपलब्ध गराउनुभएको मोक्तानले जनाउनुभयो । निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछाने खनालको उपस्थितिमा उक्त सामाग्रीहरु वितरण गरेकोहो ।
Home मुख्य समाचार मेची महाकाली बुहारी संयुक्त आवाज बाराद्वारा बिपन्न परिवारलाई सिरक र न्यानो कपडा...
मेची महाकाली बुहारी संयुक्त आवाज बाराद्वारा बिपन्न परिवारलाई सिरक र न्यानो कपडा वितरण
66
ताजा अपडेट
बिभिन्न १२ अधिकृत सहीत चन्द्रपुरका डिएसपी शाही पुरस्कृत
रौतहट १० बैसाख //
प्रदेश प्रहरी कार्यालय जनकपुरले प्रदेश २ का बिभिन्न प्रहरी युनिटमा कार्यरत १२ जना प्रहरी अधिकृतहरु लाइ पुरस्कृत गरेको छ ।
सुम्पिएको जिम्मेवारी...