रौतहट १,कार्तिक /
रौतहटको फतुवा विजयपुर नगरपालिकाको वडा नम्बर १० का वडा अध्यक्ष मनोज चौधरीले विधिवत रुपमा क्याम्पसको शिलान्यास गर्नुभएको छ । सो नगरपालिकामा बन्न लागेको दुधिअवा क्याम्पस भवनको आज (शनिबार) पुजापाठ गरि शिलान्यास गर्नुभएको हो । सो क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुलाई कक्षा कोठाको अभाव रहेकोले क्याम्पस भवन निर्माण हुने भएपछि स्थानियले खुशि ब्यक्त गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here