रौतहट २९ असोज //नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति रौतहटको आयोजनामा यमुनामाई गाउँपालिका मा विवेक साह को अध्यक्षतामा ९ सदस्यीय नगर इकाई कमिटी गठन भएको छ ।
नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष नौतम पोख्रेल को प्रमुख आतिथ्य मा कार्यक्रम शुक्रवार सम्पन्न भएको थियो ।
कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुनुे यमुनामाई गाउँपालिका का निमित्त प्रमुख प्रशासकीय अधिकृत मो. सम्साद आलम र गाउपालिका परिवारलाई नया कमिटीले धन्यवाद दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here