रौतहट २५ असोज //शिद्धिबिनायक मोटर्स प्रालि ले रौतहटको चन्द्रपुर ४ मा वर्कसप तथा वासिङ्ग सेन्टर सुरु गरेको छ ।
चन्द्रपुर को पुल्चोक नजिकै मोटर मर्मत तथा धुनको लागि वासिङ्ग मेशिन स्थापना गरेको संचालक बिष्णु दाहालले जानकारी दिएका छन ।
सवै प्रकारका मोटर सर्भिसिङ्ग , मर्मत तथा वासिङ्गका सेवाग्रही लाई सेवा उपलब्ध गराइने जनाइएको छ ।
शिद्धिबिनायक मोटर्स ले एसएमएल कम्पनीका स्कुल बस तथा मिनि ट्रकहरु बिक्रि गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here