सिरहा ३१,भदौ /
ज्यान मार्ने उद्योग मुद्धामा फरार एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। ज्यान मार्ने उद्योग मुद्धामा फरार सिरहाको मिर्चैया नगरपालिका–४ निवासी २० वर्षीय रञ्जित मुखियालाई प्रहरीले आज बिहान पक्राउ गरेको हो। मुखियालाई कल्याणपुर नगरपालिका–६ स्थित कमला बाँधबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here