रौतहट ३१ भदौ //
अक्फाम नेपालको सहयोगमा आरडिसी नेपाल रौतहटले इन्द्र बक्स गण गौरका नेपाली सेनालाइ स्वच्छता सामाग्री हस्तान्तरण गरेको छ ।
बुधवार एक कार्यक्रम गरी गौर स्थित इन्द्र बक्स गण मा कार्यरत संनिकहरु लाइ कोराना भाइरसबाट बच्नका लागी स्वास्थ्य तथा स्वाच्छता सामाग्री सहयोग गरीएको हो ।
आरडीसी नेपालका अध्यक्ष पारस हुसैनले नेपाली सेनाका लागी सेनिटाइजर, मास्क, हातधुने समाग्री, गमबुट, चस्मा लगाएका समान हस्तान्तरण गरेका हुन ।
कोराना भाइसर नियन्त्रणका लागी अग्रभागमा रहेर कामगर्दै आएकाहरुलाइ जोखिम कम होस भन्ने उदेश्यले स्वच्छता सामाग्रीहरु सहयोग गर्दै आएको आरडिसी नेपालका कार्यक्रम संयोजक बिजय साहले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here