रौतहट ३० भदौ //अक्सफान नेपालको सहयोग आरडिसी नेपालको आयोजनामा रौतहटको राजदेवी नपा ४ मा मंगलवार स्वस्च्छता सामाग्री बितरण गरीएको छ ।
राजदेवी नपा ४ मा एक सय ६० परीवार लाइ हाइजीन तथा डिगनीटी किट सहयोग गरेको आरडिसी नेपाल का कार्यक्रम संयोजक बिजय साह बनियाले जानकारी दिएका छन ।
एक कार्यक्रमका बिच तौलिया, साबुन, नेलकटर, ब्रस, तुथपेष्ट , कपडा सुकाउने डोरी लगाएका समाग्रीहरु बितरण गरीएको छ ।
कोरोना भाइरस नियन्त्रणका लागि आरडिसी नेपाल का अध्यक्ष पारस हुसैन ले स्वच्छता सामाग्री हस्तान्तरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here