रौतहट ३० भदौ //रौतहटको बिभिन्न रिक्त रहेको नगरपालिकाहरुमा संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले
प्रमुख प्रशासकीय अधिकृतहरु पठाएको छ ।
मन्त्रालय ले मंगलवार गरुडा, राजदेवी,बृन्दाबन, देवाहिगाेनाही नगरपालिका मा अधिकृत खटाएको हो ।
गरुडा नगरपालिका मा शिवरंजन पौडेल, राजदेवी नगरपालिकामा राजन पौडेल,वृन्दावन नगरपालिकामा दुर्गा प्रसाद भुर्तेल,देवाहीगोनाही नगरपालिका मा जगदीशचन्द्र सिवाकोटी,गढीमाइ नगरपालिकामा शिवराम गेलाल लाई जिम्मेवारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here