बारा १७,श्रावण/
निजगढ नगरपालिका को वडा नम्बर १ स्थित पूर्ण सरसफाई कार्यक्रम को वडा स्तरीय कार्यदल गठन गरीएको छ ।आज बिहान वडा नम्बर १ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय मा वडा लाइ सफा कसरि राख्न सकिन्छ भनि वडा नम्बर १ को स्थानिय भेला भएको थियो ।
भेला भएका स्थानिय को निर्णय ले वडा नम्बर १ निवासी भोला प्रसाद तिमलसिना को अध्यक्षता मा ७ सदस्य कार्यदल गठन गरिएको छ।पूर्ण सरसफाई कार्यक्रम को गठन भयको दल ले सरसफाई सम्बन्धित कार्य कस्तो गरिरहेको र स्थानिय लाइ सो कार्य प्रति के संदेश दिइयोत भनि अनुगमन समितिमा भने वडा नम्बर १ को वडा अध्यक्ष मङगले लोप्चन को अध्यक्षतामा अलगै ७ सदश्य अनुगमन समिति गठन गरिएको सिगोल बाट बसन्त लामा ले बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here