रौतहट ९ साउन //
नेपाली काग्रेसको कृयाशिल सदस्यको फारम आएको र नाम समेत संकलन गरी लेवी समेत उठाएउन थालेको खवर आएकाले नेपाली काग्रेस रौतहट क्षेत्र नम्वर ४ तथा चन्द्रपुर नगर समितीको ध्यानाकर्षण भएको जनाएको छ ।
शुक्रवार एक बिज्ञप्ती जारी गर्दै नगरकमिटी र क्षेत्रिय कमिटीले जिल्लाबाट फारम बितरण नभएको तथा प्रकृया क्रमबद्धरुपमा रहेको अवस्थामा फारम आएको भन्दै रकम लिन थालेको प्रति ध्यानाकर्षण भएको जनाएको हो ।
बिज्ञप्तीमा चन्द्रपुर नगर सभापती धनलाल ठोकर, क्षेत्रिय सभापती रामस्नेही राय यादव ले हस्ताक्षर गरी फारम बितरण नियम संगत हुने ,पार्टी संगठन बिपरीत काम गरेको पाइएमा बिधान अनुसार कार्वाही हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here