रौतहट ५ जेठ //रौतहटमा थप ८ जनामा कोरोना सक्रमण देखिएको छ ।

आज बिहान स्वास्थ्य तथा जनसख्या मन्त्रालयको प्रेस नोट अनुसार ईशनाथ न.पा. मा ७ जना पुरूष र माधवनारायण न.पा. मा १ जना महिला सक्रमण फेला परेको हो ।
राैतहटमा काेराेना संक्रमित काे संख्या २१ पुग्याे ।
राजपुर, इशनाथ, गढीमाइ, देवाहिगाेनाही र माधवनारायण नगरपालिकाका हाल सम्म सक्रमित देखा परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here