काठमाडौं १० ,चैत्र
चीन उद्गम भएर विश्वको १८६ देशमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट झण्डै ३ लाख ३० हजार मानिसमा संक्रमित भएको पुष्टि भएको छ ।कोरोना भाइरसको संक्रमणबाट विश्वभर १४ हजार ६ सय मानिसको ज्यान गएको छ । बीबीसीका अनुसार, कोरोना संक्रमणबाट इटलीमा सबैभन्दा धेरै ५ हजार ४ सय ७६ मानिसको ज्यान गएको छ । त्यहाँका ५९ हजार १ सय ३८ मानिस संक्रमित रहेकोमा ३ हजारको अवस्था गम्भीर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here