Mandatory Credit: Photo by David Niviere/SIPA/REX/Shutterstock (9634268g) Bill Gates Bill Gates and Melinda Gates at the Elysee Palace, Paris, France - 16 Apr 2018

काठमाडौं १,चैत्र
माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक बिल गेट्सले कम्पनीको बोर्ड अफ डाइरेक्टर्स पदबाट राजीनामा दिएका छन् ।
सामाजिक काममा अधिक ध्यान दिन चाहेको उनले बताएका छन् । वैश्विक स्वास्थ्य, शिक्षा र जलवायु परिर्वतन जस्ता मुद्दामा काम गर्न चाहेको उनले बताएका हुन् ।