मुम्बई । बलिउड नायिका दिशा पटानी सधै नै आफ्नो बोल्ड अवतारका कारण चर्चामा रहन्छिन् ।

दिशा पटानी नायक टाइगर श्राफस“गको प्रेम चर्चाले पनि सधै चर्चित बनेकी छिन् ।उनै, दिशा पटानीले सामाजिक संजालमा पोष्ट गरेको केही तस्वीर अहिले टक अफ दि टाउन बनेको छ ।

हालै मात्र दिशा पटानी एउटा कार्यक्रममा सहभागी हुनका लागि हैदरावाद पुगेकी थिइन् । तर, कार्यक्रम सकिएपछि उनले खिचेका तस्वीर भने चर्चामा रहे । उसो त, दिशा सामाजिक संजालमा आफ्ना फ्यानस“ग नजिक छिन् ।

आफ्ना आकर्षक फोटो पोष्ट गरेर उनले आफ्ना क्रियाकलाप फ्यानसम्म पुर्याएकी हुन्छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here