करिब चार महिनाअघि अमेरिकामै विवाह गरेकी नायिका बिनिता बरालले आफू गर्भवती भएको जानकारी दिएकी छिन् ।

सामाजिक संजाल फेसबुकमा उनले सरप्राइज भन्दै तस्वीर सार्वजनिक गरेकी छिन् । उनले दुईवटा फोटो सेयर गर्दै लेखेकी छिन्, ‘सरप्राइज सरप्राइज !! ‘सानी बिनिता’ अन बोर्ड !!’

नायिका विनिता बराल चलचित्रमा अभिनय गर्दा गर्दै अध्ययनका लागि भन्दै अमेरिका पुगेकी थिइन् । फिल्मी क्षेत्रमा त्यति सफल हुन नसकेपछि बिनिता कृषक बनेकी थिइन् । उनी ‘बिनी दि ओर्गानिक फार्मिङ’ की संस्थापकसमेत हुन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here