चन्द्रपुर ५ असोज । संबिधान दिवसको अवसर पारेर रौतहटको चन्द्रनिगाहपुरमा शनिवार मैत्रीपुर्ण फुटबल प्रतियोगिताको आयोजना गरीएको छ ।

चन्द्रपुर नगरपालिकाको आयोजनामा भएको सो प्रतियोगितामा चन्द्रपुर नगरपालिका जनप्रतिनिधि, कर्मचारी तथा पत्रकार नेपाली सेना , व्यपारी लगाएत अन्य पेशामा रहेकाहरु बिच फुटवल खेलिएको थियो ।

खेलमा चन्द्रपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई अन्य संस्थाका प्रतिनिधिहरुले एक गोलका बिरुद्ध १० गोल गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here