रौतहट ९ भदौ । समाजवादी युवा संघको राष्ट्रिय अध्यक्ष पदमा समाजवादी पार्टी का केन्द्रिय सदस्य एवं प्रदेश २ का भुमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालयका राज्यमन्त्री योगेन्द्र राय यादव चयन हुनु भएको छ ।

मधेश आन्दोलन लगायत युवा, विद्यार्थी आन्दोलन, रौतहटको किसान आन्दोलन लगायतका आन्दोलनहरुमा नेतृत्वदायी भुमिकामा युवा नेता यादव रहनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here