रौतहट १ भदौ /
नेकपा रौतहटले जिल्लाका १८ वटै स्थानीय तहको कमिटीको अध्यक्ष र सचिब पदको चयन गरेको छ ।
प्रदेश कमिटीको बैठकले जिल्लाको सिफारिसको आधारमा अध्यक्ष र सचिब पद टुङ्गयाएको हो ।
चन्द्रपुर नपामा अध्यक्ष शिव आचार्य सचिव टिका आचार्य चयन भएका छन । यस्तै गौर नगरपालिकाको नगरकमिटिको अध्यक्षमा मनोज सिह र सचिबमा प्रेमचन्द्र साह, राजदेबी नगरपालिकाको नगरकमिटी अध्यक्षमा बिश्वनाथ साह र सचिबमा राजेस साह रहेका छन ।
यसैगरी माधबनारायण नगरपालिकाको नगरकमिटिको अध्यक्षमा देबनारायण भगत र सचिबमा जय मङ्गल प्रसाद यादब, राजपुर नगरपालिकाको नगरकमिटीको अध्यक्षमा खुर्सेद खाँ, सचिबमा रामबाबु साह, ईशनाथ नगरापालिकाको नगरकमिटिको अध्यक्षमा मोहन प्रसाद मेहता र सचिबमा नागेन्द्र ठाकुर, परोहा नगरपालिकाको नगरकमिटिको अध्यक्षमा श्यामबालक पटेल, सचिवमा राम पटेल, बौधिमाई नगरपालिकाको नगरकमिटिको अध्यक्षमा भगवान पटेल, सचिबमा देबेन्द्र पटेल, मौलापुर नगरपालिकाको नगरकमिटिको अध्यक्षमा नागेन्द्र साह र सचिबमा लालबाबु साह, देबाही गोनाही नगरपालिकाको नगरकमिटिको अध्यक्षमा अनिल झा र सचिबमा बिनोद पटेल, कटहरिया नगरपालिकाको नगरकमिटिको अध्यक्षमा योगेन्द्र साह र सचिबमा चन्दन कुश्वाह, फतुवाबिजयपुर नगरपालिकाको नगरकमिटिको अध्यक्षमा अजय तिमल्सिना र सचिबमा ऋषी ढुगाना, गुजरा नगपालिकाको नगरकमिटिको अध्यक्षमा पलट चौधरी र सचिबमा युवराज ज्ञवाली, गरुडा नगरपालिकाको नगरकमिटिको अध्यक्षमा श्यामनन्दन सहनी, सचिबमा रामबाबु चौधरी, गढिमाई नगरपालिकाको नगरकमिटिको अध्यक्षमा रामपुकार यादब र सचिबमा उमेश साह, बृन्दाबन नगरपालिकाको नगरकमिटिको अध्यक्षमा महेश बैठा र सचिबमा मजहर मन्सुरी, दुर्गाभगबती गाउपालिकाको गाउकमिटिको अध्यक्षमा शम्भु सिह र सचिबमा सन्तोष झा, र यमुनामाई गाउपालिकाको गाउकमिटिको अध्यक्षमा भगत नारायण यादब र सचिबमा शेष सागिर चयन भएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here