रौतहट ५ साउन/
नेकपाले बिभिन्न जिल्ला इन्चार्जहरु र सहइन्चार्जहरुको नामावली सार्बजनिक गरेको छ ।
रौतहट जिल्लामा युवराज भट्टराई समिर इन्चार्ज भएका छन भने सह इन्चार्जमा कल्याणी खड्का , सरला यादव चयन हुन भएको छ ।
यस्तै बारामा इन्चार्ज बलबरि चौधरी, सहइन्चार्ज गोपाल ठाकुर र ज्वाला कुमारी साह , सर्लाहीमा इन्चार्ज डाचाराज वाग्ले , सह इन्चार्जमा कमला देवी महत्तो,रबिन्द्र बैठा, रबिन्द्र पौडेल चयन हुनु भएको छ । नेकपाले आइतवार सवै जिल्लाका इन्चार्ज सह इन्चार्जहरुको नाम सार्वजनिक गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here