सर्लाही २ साउन । सर्लाहीको बसबरिया गाँउपालिका–२ की ४६ वर्षीय नथुनी ठाकुरको असार २८ गते साँझ मृत्यु भएको थियो।

घर डुबानमा पर्न थालेपछि हतारहतार सामान ओसार्ने क्रममा दम बढेर ठाकुरको मृत्यु भएको परीवारको सदस्यहरुको भनाइ छ ।

दमको रोगी भएकाले औषधि सेवन गरिरहेका थिए, हतारहतार सामान ओसार्ने क्रममा दम बढेर मृत्यु भएको भनाइ छ ।
चारैतिर डुबान भएको र जलाउने दाउरासमेत नभएपछि शवलाई बागमतीको बाढीमा बगाइदिएको गाउलेहरुले जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here