चन्द्रपुर २६ असार । बुधबार बिहानदेखि परेको पानीले रौतहटका किसान हर्षित भएका छन् ।

सिचाइ सुबिधा नभएको स्थानमा पनि किसानले रोपाइको तयारी गर्न थालेका छन । लामो समय पानी नपर्दा रौतहटका किसान चिन्तीत हुदै आएका थिए । पानी परेपछि उखु किसान पनि हर्षित छन ।

आकासे पानीले उखुबाली लाइ फाइदा पुगेको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले बताउनु भयो । पानी परेकाले तरकारी खेती,गर्नेहरु पनि खुशी भएका छन । रौतहटमा दुइ दिन देखी पानी परीरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here