तेज रावल मुस्कान र माया पाण्डेको स्वरमा रहेको यस गीतमा हरिक्रिष्न ताम्रकारको शब्द अनी माया पाण्डेकै लय रहेको यसगीतलाई सुदुर पश्चिमकै रमणिय ठाउँहरुमा छायाँकन गरिएको छ ।

भिम बिष्ट अछामि रेखाको निर्देशन रहेको यस गीतमा अमित बि क को छायाँकन अनी सतिश सिन्हाले सम्पादन गरेका हुन भने गगन बोहरा र सुस्मिता कुँवरको अभिनय रहेको छ । यस गीतलाई विशेष फिल्मसले बजारमा ल्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here