रौतहट २८ जेठ/
शिक्षकको असामयिक निधन भएपछि मंगलवार रौतहटका सामुदायिक बिधालय बन्द गर्ने निर्णय भएको छ ।
बिधालयहरुमा शोक मनाउद एक दिन पठन पाठन बन्द गर्ने निर्णय गरीएको छ ।
रौतहटको यमुनामाइ गाउपालिका स्थित झुनखुनुवाका शिक्षक रामवावु यादवको निधन भएपछि शोक मनाउन बिधालय बन्द गर्ने निर्णय भएको हो ।
जिल्ला रहेका सवै शिक्षक संघ सगठन , मन्चले सामुदायिक बिधालयमा शोक मनाउदै पठनपाठन बन्द गर्ने निर्णय गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here