रौतहट २८ जेठ/
चन्द्रपुर १ को नुनथर क्षेत्रमा सभा हल निमाार्ण हुने भएको छ ।
प्रदेश २ को पर्यटकीय स्थल नुनथर मा प्रदेश सरकारको बजेटबाट निर्माण हुने सभाहलको प्रदेश सभा सदस्य धनलाल ठोकरले शिलान्यास गरेका छन ।
प्रदेश २ सरकारको १५ लाखको लागतमा नुनथरमा सभाहल निर्माण हुन लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here