रौतहट २६ जेठ/रौतहट राजपुर नगरपालिका कार्यालय, रौतहटमा कार्यरत प्रमुख प्रशासकिय अधिकृत उप सचिव गोबिन्द सिग्देल लाइ हातपात गर्ने दुइजना महिला लाइ प्रहरीले पक्राउ गरेको छ ।
आइतवार आफ्नो कार्यकक्षमा काम गरी रहेका अधिकृतलाइ महिलाहरु जवरजस्ती प्रबेश गरी ढोका थुनेर कुटपिट गर्ने रौतहट गौर ४ पुरेनवा की ३५ बर्षिया अम्बया खातुन र सोहि ठाउकी सोनापति साह लाइ पक्राउ गरीएको जिल्ल प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
केही व्यक्तीहरु फरार रहेकाले खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविन कार्कीले जनाकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here