रौतहट २४ जेठ/ नेपाली काग्रेस रौतहटले पिपरामा जागरण अभियान सम्पन्न गरेको छ ।
शुक्रवार रौतहटको क्षेत्र नम्वर १ पिपरामा पार्टीका जिल्ला सभापती कृष्ण प्रसाद यादवको उपस्थितीमा अभियान संचालन भएको हो ।
कार्यक्रममा जिल्ला स्तरीय नेता कार्यकर्ता हरु सहभागी भएका थिए । सो जागरण अभियानमा बिपी बिचार केन्द्र रौतहट का अध्यक्ष तथा मानव अधिकार शान्ति समाज रौतहटका अध्यक्ष रविनचन्द्र कोइराला लगाएतका जिल्लातहका नेताहरु कोउपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here