सिरहा २४ जेठ / समग्र आर्थिक बृद्धीका लागी सहकारीको योगदान सशक्त हुनुपर्ने भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले बताउनु भएको छ ।
शुक्रवार सिरहाका पालिका प्रमुख तथा उपप्रमुख सहभागी कार्यक्रममा समग्र आर्थिक बृद्धीका लागी सहकारीको योगदान थप सशक्त हुदै जानु पर्नेमा जोड दिइएको छ ।
सहकारी क्षेत्रको प्रवद्र्धनमा स्थानीय तहको सहकार्य र समन्वय सम्बन्धित कार्यक्रम सिरहाको लाहानमा सम्पन्न भएको छ ।
अन्र्तकृया कार्यक्रमका प्रमुख अतिथी भूमि ब्यवस्था , कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं २ राज्यमन्त्री यादवले समग्र आर्थिक बृद्धीका लागी सहकारीको माध्यम प्रभावकारी हुने धारणा राख्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here