रौतहट २३ जेठ/
भन्सार छलेर ल्याएको बिभिन्न सामानहरु रौतहटमा प्रहरीले बरामद गरेको छ ।
रौतहटको गौर नगरपालिका १ बाट खेतमा फालेको अवस्थामा ७७ हजार बराबरको भन्सार छलेर कपडा लगाएतका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
रेडिमेड लता कपडा ,चिनि, ग्यास चुलो र इलेक्ट्रोनिक आइरन लगाएतका समान वेवारिसे अवस्थामा फेला पारेर गौर भन्सार कार्यालय बुझाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here