रौतहट १ जेठ /
सशस्त्र प्रहरीले रौतहट ईशनाथ नगरपालिका ३ डुमरीया स्थित अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको भैसी , रागाहरु बरामद गरेको छ ।
करीव तीन लाख १० हजार मुल्य बराबरको भैसी २ वटा र पाडारपाडीहरु १६ वटा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटले जनाएको छ ।
बरामद भएको भैसी आवश्यक कारबाहीको लागी गौर भन्सार कार्यालयमा बुझाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here