रौतहट ३१ बैसाख/
रौतहटको फतुुआ बिजयपुर नगरपालिकामा दलित तथा बिपन्न परिवारलाई निशुल्क ग्याँस सिलिण्डर तथा चुल्हो बितरण गरीएको छ ।

फतुुआ बिजयपुरकी उपमेयर कान्ती देवी महतो र मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहको प्रमुख आतिथ्यमा फतुुआ बिजयपुर १ बरगिनिया टोलमा गयाँस तथा चुल्हो बितरण गरीएको हो ।

तराई मधेश जनयुुद्ध सहीद स्मृती प्रतिष्ठानको आयोजनामा तीनसय ७६परिवारलाई निशुुल्क ग्याँस सिलिण्डर चुुल्हो बितरण गरीएको सो वडा का अध्यक्ष सञ्जय साहले बताएका छन ।

रौतहट संसदिय निर्वाचन क्षेत्र ३ का संघिय सांसद तथा प्रदेश २ का नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रभुु साहले चुुनावमा प्रस्तुत गरेको घोषणापत्रमा क्षेत्रलाई धुुँवामुुक्त बनाउने
योजना अनुसार गरिब,दलित,बिप्पन,बर्गलाई बिषेश प्राथमिक्तामा राखी ग्याँस सिलिण्डर चुुल्हो बितरण भईरहेको नेकपाका प्रदेश कमिटि सदस्य त्रिभुुवन साहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here