रौतहट १९ बैसाख । प्रदेश २ मा ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रम अन्तर्गत प्रदेशसभा सदस्यहरुलाइ लाखौको व्याग बाडीएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले कार्यक्रमको आयोजना गरी प्रदेशका सभामुख, उपसभामुख र एकसय सातजना प्रदेशका सदस्यहरु र मन्त्रालयका कर्मचारीहरु लाइ ब्याग बितरण गरेको छ ।
रौतहटको चन्द्रनिगाहपुर स्थित एक ब्याग कम्पनीबाट खरिद गरिएको ब्यागहरुको मुल्य भ्याटसहित एउटा व्यागलाइ ८ हजारका दरले भुक्तानी गरीएको छ ।
मुख्यमन्त्रीकै निर्देशनमा २ सय थान ब्याग खरीद गरीएको कर्मचारीले बताएका छन ।
सो कार्यक्रम अन्र्तगत का योजनाहरु मा अनावश्यक खर्च भैरहेको केही प्रदेश सदस्यहरुले बताउदै आएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here