रौतहट १७ बैसाख //
बिभिन्न पार्टी त्याग गरी रौतहट बाट करीव एकसय नेता कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन ।
सोमवार काठमाण्डौमा नेकपामा अध्यक्ष पुष्प कमल दाहालले उनीहरुलाए पार्टीमा स्वागत गरेका छन ।
नेकपा प्रदेश २ का अध्यक्ष तथा पुर्वमंत्री समेत रहेका सांसद प्रभु साह को पहलमा मधेश तराई फोरमका अध्यक्ष अमर यादव , राजापा प्रतिनिधि सभा सदस्य ३ का प्रत्याशी ओमप्रकाश जायसवाल, सस फोरम लोकतान्त्रीकका क्षेत्रिय अध्यक्ष मोहन प्रसाद मेहता लगाएतका नेता कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका हुन ।
कार्यक्रममा नेकपा सधै मधेशको पक्षमा रहेको र मधेशमा नेकपालाइ कमजोर नदेख्न नेकपाका अध्यक्ष दाहालले आग्रह गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here