चलचित्र ‘ए मेरो हजुर ३’को सफल जोडी नायक अनमोल केसी र नायिका सुहाना थापा फेरी सगै पर्दामा देखिनी भएका छन् । तेश्रो हप्तामा चलचित्र ‘ए मेरो हजुर ३’को व्यापार सुखद छ ।

यसैविच नायिका तथा निर्देशक झरना थापाक आफ्नो फेसबुक पेजमा एउटा स्टाटस लेख्दै अनमोल केसी र सुहाना थापाको फोटो राखेर ‘विथ माई भागवत गीता भनेर हालेकी छिन् ।

झरनाले अनमोल र सुहानाको जोडी दोहोरिने सम्भावना भने रहेको बताएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here