रौतहट ७ बैसाख /
रौतहटको लालबकैया नदी र बागमती नदीले कटान गर्न सक्ने सम्भावित स्थानहरुको सरोकारवाला निकाय र सुरक्षा निकायको टोलीले अवलोकन गरेको छ ।
टोलीले लालबकैयाको कटहरीया नपा लगाएतको स्थानमा र बागमती नदीको राजदेवी नपा अन्र्तगत पर्ने स्थानमा अवलोकन गरेको हो ।
प्रमुख जिल्ला अधिकारी, सिचाइका इन्जिनियर, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख लगाएतको टोलीले जोखिम युक्त स्थानको अवलोकन गरेको जिल्ला प्रशासन कार्यालय रौतहटका नायव सुब्बा रामनरेश साहले जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here