रौतहट २७ चैत्र //
रौतहटका भोजपुरी गितका गायक प्रमोद पियाले नया बर्षको अवसरमा भोजपुरी गित सार्वजनिक गरेका छन ।
पियाले करबु हमसे बेबफाइ बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन । प्रमोद पिया, बिशाल सहनी र मनिषा श्रेष्ठले अभिनय गरेका छन ।
उनको उक्त गित यु ट्यूवमा हेर्न सकिन्छ । उनले यस अघि बिभिन्न गितहरु गाएर चर्चामा आएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here