रौतहट २६ चैत्र //
रौतहटमा मंगलवार बिहान आएको असिना पानी तथा हावाहुरीले करोडौ मुल्य बराबरको बाली नष्ट गरेको छ ।
गौर, गरुडा, चन्द्रपुर, बृन्दावन , राजदेवी लगाएतको स्थानमा असिना सहित आएको पानी र हावाहुरीले गहु, मकै , तरकारी बालीमा धेरै क्षेती गरेको स्थानियले जानकारी दिएका छन ।
ठुला ठुला असिनाले घरका खपटाहरु फुटेका छन । जिल्लाका सयौ घरहरुमा क्षेती पुगेको छ । स साना झुपडी, टहरा हरुमा क्षेती पुगेको छ ।
भित्राउने बेला को गहु वाली नष्ट हुदा बृश्रामपुर, रमौलीका किसान लाय ठुलो क्षेती भएको बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here