रौतहट २६ चैत्र //
रौतहटको देवाही गोनाही नगरपालिमामा बिहान आएको हुरीबतास र असिना पानीले बढी क्षेती गरेको छ ।
सो नगरपालिका ३ देवाहीमा असिना पानी सँगै आएको हावाहुरीले दर्जनौ घरहरुमा क्षेती पुर्याएको छ भने रुखहरु ढालेको छ बिजुलीका पोलहरु ढालेको छ ।

किसानले लगाएको गहु, मकै, मसुरी, प्याज लगाएतका तरकारी बालीमा धेरै क्षेती पुगेको पत्रकार अभिमन्यु पटेलले सामाजीक संजालमा जनाएका छन ।
तस्विरहरु : पत्रकार अभिमन्यू पटेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here