बारा ६ फागुन प्रहरीले अमलेखगन्जमा ३५ सय वटा कुखुराको चल्ला बरामद गरेको छ ।

भन्सार राजश्व छलेर तथा परिक्षण बिना नै भारत बाट नेपाल भित्राएको कुखुराको चल्ला बाराको अमलेखगन्जमा बरामद गरेको इलाका प्रहरी कार्यालय अमलेखगन्जका प्रहरी नायव निरिक्षक राधेमोहन कुश्वाहले जनाएका छन । कार्टुनमा राखेर लैजादै गरेको चल्ला बरामद गरेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here