रौतहट १५ फागुन मंगलवार साझ रौतहट को गौर नगरपालिका २ र ४ बाट सशस्त्र प्हरीले भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेको समान बरामद गरेको छ ।

मोटरसाईकलमा ल्याउदै गरेको मोबाईलमा प्रयोग हुने ग्लास र बिभिन्न किसिमका औषधीहरु सशस्त्र प्रहरी बल नेपाल ११ नम्वर गण रौतहटको गस्ति टोलीले बरामद गरेको हो । करीव चार लाख २४ हजार मुल्य बराबरको समान बरामद गरी भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरी उपरिक्षक कृष्ण ढकालले जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here