रौतहट २३ फागुन रौतहटको बृन्दाबन नगरपालिकाले खरिद गरेको औषधीमा अनियमितता भएको भन्दै तालाबन्दी गर्ने बिश्रामपुर स्वास्थ्य चौकीका प्रमुखले माफी मागेका छन ।

आफुलै गल्ति गरेको भन्दै राजेन्द्र यादवले आज स्थानियबासी, जनप्रतिनिधी र बृन्दाबन नपाका प्रशासकिय अधिकृत सामु माफी मागेका हुन । नगरपालिकाको स्वास्थ्य फाँटका प्रमुख रामनरेश यादबले दश लाखको औषधी भन्दै एक लाखको मात्रै औषधी स्टोर दाखिला गर्न दबाब दिएको भन्दै राजेन्द्रले स्टोरमा तालाबन्दी गरेर बिरोध जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here