मध्य तराइमा शितलहर शुरु जनजीवन कष्टकर



रौतहट १ पुस // दुइ दिन देखि बाक्दो हुस्सु तथा शितलहर चलेका कारण मध्य मधेशका बासिन्दाको जनजीवन प्रभावित बनेको छ बाढीले घरबार विहिन बनेका पिडितहरुलाइ अचानक बढेको चिसोले नराम्ररी प्रभावित बनाएको छ ।

चिसो बाट बच्न मानिसले दाउरा तथा पराल बालेर आगो ताप्न थालेका छन । दलितबस्तिहरुमा ओड्ने ओछ्याउने नहुदा धेरै मानिस पिडित बन्दै आएका छन ।

कतिपय गरीव बस्तिका मानिसले पराल बाट बनाइएको चटाइ को भरमा जाडो बाट्नु पर्ने बाध्यता छ । 

गरीव बस्तिका वालवालिका तथा बृद्धबृद्धाहरु शितलहरबाट बढी पिडित देखिन्छन । चिसोका कारण अति विपन्न मुसहर, डोम , राम, पासवान जातीको बस्तिका मानिस पिडित छन ।

बाक्लो हुस्सुका कारण बिहान पुर्व पस्चिम राजमार्गमा सवारी साधन समेत कम चलेका छन । चिसोबाट बच्नका लागी न्यानो लुगा लगाउन,पानी तताएर पिउन , वालवालिका तथा बृद्धबृद्धा हरुलाइ चिसोले चाडै बिरामी पार्ने भएकाले सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन ।



मध्य तराइमा शितलहर शुरु जनजीवन कष्टकर - 2017-12-16
रौतहट १ पुस // दुइ दिन देखि बाक्दो हुस्सु तथा शितलहर चलेका कारण मध्य मधेशका बासिन्दाको जनजीवन प्रभावित बनेको छ बाढीले घरबार विहिन बनेका पिडितहरुलाइ अचानक बढेको चिसोले नराम्ररी प्रभावित बनाएको छ ।

केन्द्रिय अध्यक्ष कै जमानत जफत - 2017-12-15
गौर २९ मंसीर // प्रतिनिधी सभाको सदस्य पदमा उम्मेदवार बनेका नेपाली जनता दलका केन्द्रिय अध्यक्ष हरिचरण साहको रौतहटमा जमानत जफत भएको छ ।

रौतहटमा शितलहर शुरु जनजीवन कष्टकर - 2017-12-15
रौतहट २९ मंसीर //रौतहटको सदरमुकामा शुक्रवार बिहानै देखी बाक्लो हुस्सु र शितलहर जले पछि जनजीवन प्रभावित बनेको छ । अचानक चिसो बढे पछि मानिसहरु टोलटोलमा आगो तापेर बसेका छन ।

रौतहटमा समानुपातिक तर्फ कुन दलको कति मत - 2017-12-14
रौतहट २८ मंसीर रौतहटमा समानुपातिक तर्फको मतगणना कार्य सम्पन्न भएको छ । रौतहटको सदरमुकाम गौरको जुद्धउच्च माध्यमिक विद्यालयमा भएको मतगणनामा नेपाली काग्रेस लाई सबैभन्दा बढि मत परेको छ ।

दल बदल्ने उम्मेदवार सवै पराजीत - 2017-12-14
गौर २८ मंसीर //रौतहटमा उम्मेदवारी दर्ताको केहीदिन अघि दल बदलेर उम्मेदवार बनेका सवै उम्मेदवारहरु हारेका छन । रौतहट क्षेत्रनम्बर ३ का नेपाली काग्रेस परित्याग गरी राजपा नेपालबाट उम्मेदवार बनेका ओमप्रकास जैयसवाल तथा क्षेत्रनम्बर ४ बाट उम्मेदवार बनेका कन्थमणि प्रसाद कलवार पराजीत भएका छन ।

बाढीपीडित परिवारलाई नयाँ घर - 2017-12-14
रौतहट २८ मंसीर //रौतहटको दुर्गा भगवती गाउँपालिका ५ बडहर्वाको कैलाशपुर टोलका आठ परिवारले नया घर पाएका छन । तराई मानव अधिकार रक्षक सञ्जालको सहयोगमा निर्माण गरिएको आठवटा घर अधिवक्ता दीपेन्द्र झाले पिडितहरु लाइ हस्तान्तरण गरेका छन् ।

प्रहरीका पुर्व आईजीपी, पुर्व राज्यमन्त्री पराजीत - 2017-12-14
रौतहट २८ मंसीर//रौतहटमा प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी दिएका चर्चित व्यक्तिहरुले हार वेहोर्नु परेका छन । जिल्लाको बिभिन्न निर्वाचन क्षेत्रको प्रतिनिधी सभा तथा प्रदेशका क्षेत्रहरुमा उम्मेदवारी दिएका पुर्व राज्यमन्त्री , पुर्व आइजीपी, पुर्व बिशिष्ट कर्मचारी पराजित भएका छन ।

पशुको ढुवानीमा हुने अमानवीय व्यवहार रोक्न र्‍याली - 2017-12-14
गत शनिवार ‘अन्तराष्ट्रिय पशु अधिकार दिवसुको अवसर पारी चितवनमा एनिमल राइट्स क्लबको आयोजना र अरु विभिन्न भेटेरिनरी तथा सामाजिक संघसंस्थाको सहकार्यमा नेपालमा अमानवीय ढंगबाट गरिने राँगाभैँसीजस्ता पशुको ढुवानीमा हुने लापरवाहीको विरोधमा र्‍याली सम्पन्न भएको छ।

६० जिल्लाको मतगणना सकियो, काठमाडौंलगायत जिल्लाको गणना चल्दै - 2017-12-14
निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरणअनुसार, बिहान १० बजेसम्म ७६ लाख ८४ हजार ३२८ मतगणना सम्पन्न भएको छ ।

रोनाल्डो बने क्लब वर्ल्डकपका सर्वाधिक गोलकर्ता - 2017-12-14
रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो क्लब वर्ल्डकपमा सर्वाधिक गोलकर्ता बनेका छन् ।

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 192 193 194 195 196 197 198 199 200 201 202 203 204 205 206 207 208 209 210 211 212 213 214 215 216 217 218 219 220 221 222 223 224 225 226 227 228 229 230 NEXT

English News



681465 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top